यस्तो योजनाले भएको थियो दरबारमार्ग बलात्कार प्रकरण

काठमाडाैं। दरबारमार्गस्थित होटेल ल्यान्डमार्कमा युवतीमाथि सामूहिक बलात्कार सुनियोजित ढंगले भएको खुलेको छ । प्रहरीका अनुसार घटनाका मुख्य योजनाकार युवतीकै ‘ब्वाइफ्रेन्ड’ शैलेस कार्की र हेटौँडाका दीपक श्रेष्ठ हुन् । उनीहरूले लाजिम्पाटस्थित एक रेस्टुरेन्टमा युवती बलात्कारको योजना बनाएका थिए । उनीहरूसँग विकास गौतम र रवि पौडेल पनि सँगै थिए । ‘घटना सुनियोजित ढंगले भएको देखिन्छ । युवतीको … Continue reading यस्तो योजनाले भएको थियो दरबारमार्ग बलात्कार प्रकरण